पोखरा, १ असार। गण्डकी प्रदेश सकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि बजेट प्रस्तुत गरेको छ। गण्डकीका अर्थमन्त्री जीतबहादुर आले मगरले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागी ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट प्रदेशसभामा पेश गरेका हुन् । पुर्णपाठ... विस्तृतमा