काठमाडौँ, २२ असार । कोशी प्रदेशमा असंवैधानिक तरिकाले गठन गरिएको भन्दै नेकपा एमाले सर्वोच्च अदालत पुगेको छ । सभामुखको समेत हस्ताक्षर जोडेर सरकारलाई आवश्यक पर्ने बहुमत देखाएर सरकार बनाएपछि एमाले शुक्रबार सर्वोच्चमा रिट हालेको हो । कोशी प्रदेश एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीका तर्फबाट एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितले... विस्तृतमा