विराटनगर, १६ साउन । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले दाबी प्रस्तुत गरेका छन्। सभामुखको राजीनामापछि बहुमत पुर्याएर थापाले सत्ता गठबन्धनका तर्फबाट दाबी पेस गरेका हुन्। उनले बहुमत सांसदको हस्ताक्षरसहित मंगलबार साँझ पौने ५ बजे प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन्। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको... विस्तृतमा