मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको महान् पर्व सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले माघ १६, १७, र १८ गते गाउँपालिकाभित्रका सबै सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था, तथा बैंक एवं वित्तीय संस्थाहरूमा बिदा दिने जानकारी दिएका छन्। अध्यक्ष मल्लले मञ्जुश्री सम्वत् २८६१... विस्तृतमा