मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बिहीबार परेको सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख देवकोटाले चाडपर्वहरू सांस्कृतिक सम्पन्नताका परिचयात्मक भएको उल्लेख गर्दै यस्ता पर्वहरूले एकता, मेलमिलाप, शान्ति र सौहार्दता अभिबृद्धिमा सघाउ पु¥याउने सन्देशमा उल्लेख गरेका छन् । ‘सोनाम ल्होसार २०८१ को अवसरमा बागमती प्रदेश, देश तथा... विस्तृतमा