विराटनगर । ‘नो केबलकार’ बन्दका कारण कोशी प्रदेशसभाका सांसदहरू समेत सदन आउनबाटै रोकिएका छन् । सोमबारको प्रदेश सभाको बैठकमा आफू बन्दका कारण आउन नपाएको प्रदेश सभाकी सांसद विद्या चाम्लिङ राईले बताइन् । ‘स्वास्थ्यमा केही समस्या पनि भएर हो । बन्दले बाहिर अफ्ठेरो अवस्था पनि थियो । उनले भनिन्, ‘कतिपय माननीयहरू बन्दमा केही होला की भनेरै पनि नजाने भन्नुभएको थियो ।’ कोशी प्रदेश... विस्तृतमा