काठमाडौँ, ७ भाद्र । सर्वोच्च अदाललते कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधान विपरीत रहेको ठहर गरेको छ । कोशीका पूर्वमुख्यमन्त्री एंव नेकपा एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले दिएको रिटको बिहीबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले मुख्यमन्त्री थापाले लिएको विश्वासको मत संविधान विपरीत रहेको ठहर गरेको हो । खतिवडाको इजलासले थापा... विस्तृतमा