धनगढी, २० भाद्र । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको राजधानी गोदावरी नहुन पनि सक्ने बताएका छन् । नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजधानी गोदावरी हुने वा नहुनेबारे छिट्टै टुंग्याउने बताए । प्रदेशको राजधानी गोदावरी हुने वा नहुनेबारे गठबन्धनका दलहरूबीचमा आफूले छलफल थालिसकेको उनको भनाइ छ । ‘मैले... विस्तृतमा