काठमाडौं, २२ असोज । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले इजरायलमा विद्रोही समूहको आक्रमणबाट निधन भएका परिवारलाई राहत दिने घोषणा गरेका छन् । मुख्यमन्त्री शाहले सोमबार विज्ञप्ति जारी गर्दै इजरायलमा विद्रोही समूहको आक्रमणबाट मारिएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई २ लाखका दरले राहत उपलब्ध गराउने बताएका हुन् । शनिबार इजरायलमा विद्रोही... विस्तृतमा