जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले रौतहटको गौर राइस मिल क्षेत्रको जग्गा अधिग्रहणको प्रक्रियालाई तिव्रता दिने प्रतिबद्धता जनाएका छन् । बुधवार मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले प्रेस विज्ञप्ती जारी गर्दै मुख्यमन्त्री सिंहले गौर राइस मिल क्षेत्रको ठूलो भूभाग गुम्न लागेको विषयप्रति गम्भिर ध्यानाकर्षण भएको जानकारी दिएका छन् ।... विस्तृतमा