विराटनगर, १ कार्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूलाई प्राप्त जिम्मेवारी प्रदेशको आर्थिक विकासको दायित्व भएको बताएका छन् । उनले सुशासन कायम गर्दै जनमुखी प्रदेशमा समृद्धि हासिल गर्नुपर्ने पनि बताए । उनले सांसदहरुले आफूलाई विश्वासको मत दिएर मध्यावधि निर्वाचनमा जान नदिने पनि बताए । ‘मध्यावधि निर्वाचनमा जान दिनुहुने छैन भन्ने माननीयज्यूहरुप्रति विश्वास... विस्तृतमा