रौतहट । रौतहट प्रहरीले १७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले फरार प्रतिवादीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको विवरण अनुसार पक्राउ पर्नेमा चेक अनादर, किर्ते जालसाजी, जुवा र नाता कायमका मुद्दामा सजाय तोकिएका प्रतिवादीहरू छन् । प्रहरीका अनुसार सबभन्दा धेरै चेक अनादरका... विस्तृतमा