जनकपुर । जनकपुरधाममा राजावादी समर्थकहरुले प्रदर्शन गरेका छन् । शुक्रबार जनकपुरधामको जनक चोकबाट सुरु भएर राजावादी समर्थकहरुले नगर परिक्रमा गरेका छन् । उनीहरुले ‘राजा आउ देश बचाउ’,‘केपी चोर देश छोड’का नारासमेत लगाएका छन् । गणतन्त्रलाई आफूहरुले साथ दिँदा पनि गणतनत्रले आफूहरुलाई केही नदिएको भन्दै पुनः देशमा राजालाई फर्काउनुपर्ने आवश्यकता रहेकोले प्रदर्शन गरिएको नेपाल... विस्तृतमा