दाङ । दाङको घोराहीमा जारी चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा न्यु होराइजन स्पोट्र्स क्लब बुटवल र मणीमुकुन्द भलिबल क्लब रुपन्देही फाइनलमा पुगेका छन् । चौथो दिन शुक्रबार भएका सेमिफाइनलका खेलमा रोयल सिस्ने क्लब रुकुमलाई हराउदै न्यु होराईजन फाइनल प्रवेश गरेको हो । यस्तै अर्का खेलमा ओली वंश समाज दाङलाई हराउदै मणिमुकुन्द भलिबल... विस्तृतमा