सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा सिकलसेल एनिमिया रोगको उपचार सेवा सुरु गरिएको छ । थारु समुदायमा बढी देखिने रक्तअल्पतासम्बन्धी रोग सिकलसेल एनिमियाको उपचारको लागि अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । वीरेन्द्रनगर नगरपालिकाले अस्पताललाई सिकलसेल जाँच मेसिन उपलब्ध गराएपछि प्रदेश अस्पतालमा उक्त रोगको उपचार सम्भव भएको हो । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख... विस्तृतमा