मुगु । जिल्लाका सोरुगाँउपालिकाको शिक्षा, स्वास्थ्य र स्थानीय नागरिकहरुको आय आर्जनमा सुधार ल्याउनको लागि सामूदायिक बिद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई खेर गएका सामान र मूल्य नपर्ने बस्तुहरुको बिभिन्न शैक्षिक सामाग्री निर्माणमा प्रोत्साहन गरिएको छ । युनाइटेड मिसन टु नेपाल(युएमएन) मुगु कल्ष्टरको आर्थिक तथा प्राविधिक सहगोग र ग्रामिण सामूदायिक विकास संस्था (जिएसएस)को... विस्तृतमा