धनगढी, २५ बैशाख । युथ इनोभेसन ल्याब र यसका कन्सोर्टियम पार्टनरहरु रेस्टलेस डेभलपमेन्ट, क्रिएसन र सिडिएमएसले वैशाख २४, २०८१ का दिन धनगढीमा जलवायु अनुकुल विकासमा नेपाली युवा (TheYouthCAN.org) परियोजनाको प्रादेशिक किक अफ मिटिङको आयोजना गरेका थिए । कार्यक्रम सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिवराम पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।... विस्तृतमा