धनगढी, १४ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा बुधबार पार्टी कार्यालय टीकापुरमा बसेको संस्थापक केन्द्रीय समिति र प्रदेश सभा सदस्यहरूको बैठकले यस्तो निर्णय गरेको हो । नाउपाले केन्द्रको नयाँ गठबन्धनअनुसार प्रदेशमा पनि जाने निर्णय गरेसँगै समर्थन फिर्ता... विस्तृतमा