काठमाडौँ, २१ चैत । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन पार्टीका सांसदहरुलाई निर्देशन दिएकी छन् ।3 बुधबार पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सूचना जारी गर्दै पार्टीबाट निर्वाचित सबै ७ जना सांसदलाई विश्वासको मत नदिन निर्देशन दिएकी हुन् । पत्रमा भनिएको छ,‘नागरिक उन्मुक्ति पार्टी, सुदुरपश्चिम प्रदेश... विस्तृतमा