काठमाडौँ, २२ चैत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा बुझाएका छन् । बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री शाहले राजीनामा बुझाएका हुन् । सत्ता साझेदार दल नागरिक उन्मुक्तिको विवादले मुख्यमन्त्री शाहले विश्वासको मत नपाउने निश्चित भएपछि मुख्यमन्त्री शाहले राजीनामा दिएका हुन् । आज दिउँसो ३ बजे प्रदेश सभा बैठकमा विश्वासको मत लिने... विस्तृतमा