काठमाडौँ, २२ फागुन । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरुले राजिनामा दिएका छन् । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहितको फरक गठबन्धन बनेपछि कर्णाली प्रदेश सरकारबाट कांग्रेस बाहिरिएको हो । सामुहिक पत्रकार सम्मेलन गर्दे उनीहरुले आज मंगलबार राजिनामा दिए । कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट बेदराज सिंह आर्थिक मामिला तथा योजना मन्त्री,... विस्तृतमा