काठमाडौँ, २१ बैशाख । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई यात्राको समयमा हुने समस्याहरू समाधान गर्ने उद्देश्यले कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले शुरू गरेको ‘यात्रु मैत्री अभियान’ प्रभावकारी हुँदै गएको छ । २०७९ माघ १८ गते शुभारम्भ गरिएको अभियानलाई 'सुरक्षित कर्णाली विशेष अभियान, २०८०' अन्तर्गत राखेर काम गर्दा थप प्रभावकारी बन्दै गएको हो । यसले सार्वजनिक... विस्तृतमा