काठमाडौँ, ६ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद् विस्तार गरेका छन्। नेकपा (एमाले)बाट चार, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्रबाट एक–एक सांसदलाई मन्त्री नियुक्ति गरिएको छ। मुख्यमन्त्रीको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले सात जनालाई मन्त्री नियुक्त गरेका हुन्। बिहीबार एमालेबाट रुपन्देहीका भूमीश्वर ढकाल,... विस्तृतमा