बुटवल । प्रदेश नम्बर–५ मा सरकारले सलह किरा प्रतिकिलो २० रुपैयाँमा किन्ने बताएको छ । सलह किरा जम्मा पार्ने जो–कोहीबाट प्रतिकिलो २० रुपैयाँको दरमा किन्ने निर्णय भएको प्रदेश–५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको हो । सलह किरा दिउँसोमा मात्रै हिँड्ने भन्दै रातिमा समात्न सकिने पनि सो मन्त्रालयले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हावा... विस्तृतमा