कास्कि, ३ फागुन । गण्डकी प्रदेश सरकारले स्थापना दिवसका अवसरमा भाेलि शुक्रवार प्रदेशभर सार्वजनिक बिदा दिने भएकाे छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी शुक्रवार प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिइएको जनाएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश राजपत्रमा बिदासम्बन्धी सूचना प्रकाशित... विस्तृतमा