कास्की, १५ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ । आज शुक्रवार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई शपथ गराउनुभएकाे हाे । गुरुङले पाण्डेलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा हिजाे बिहीवार मुख्यमन्त्रीमा नियुक्त... विस्तृतमा