पोखरा, २९ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्रि सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पाण्डेले नेपाली कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी र बाग्लुङका दीपेन्द्रबहादुर थापा, नेकपा एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) र नेकपा माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली मन्त्रिमा नियुक्त गरेका हुन् । मन्त्रालय भने शपथसँगै सार्वजनिक... विस्तृतमा