पोखरा, २९ बैशाख । गण्डकी प्रदेशमा नेकपा एकीकृत समाजवादीका एक मात्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री बनाउने सूचीबाट हटाइएको छ । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे मनाङेलाई मन्त्री नबनाउने मनसायमा पुगेको बुझिएको छ । गुरुङलाई हटाएर उनको ठाउँमा तनहुँका जितप्रकाश आले मन्त्री बन्ने बताइएको छ । आज आलेसहित कांग्रेसका महेन्द्रध्वज जिसी र दीपेन्द्रबहादुर... विस्तृतमा