पोखरा, २९ बैशाख । गण्डकी प्रदेशमा नवनियुक्त थप चारजना मन्त्रीले शपथ लिएका छन् । आज शुक्रबार कांग्रेसबाट बागलुङका दीपेन्द्रबहादुर थापा, नवलपुरका महेन्द्रध्वज जीसी र तनहुँका जीतप्रकाश आले र माओवादीबाट रेशम जुग्जालीले शपथ लिएका छन् । उनीहरूलाई प्रदेश प्रमुख निवासमा पृथ्वीमान गुरुङले सपथ खुवाएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार बिहान ४ जनालाई... विस्तृतमा