काठमाडौं, २७ भाद्र । बागमती प्रदेश सरकारले संघीय सरकारविरुद्ध मुद्दा हाल्ने निर्णय गरेको छ । संघीय सरकारले अधिकारको हनन् र हस्तक्षेप गरेको भन्दै बागमती प्रदेश सरकारले सर्वोच्च अदालतमा मुद्दा हाल्ने निर्णय गरेको हो । बागमती प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै संघविरुद्ध उत्रने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले... विस्तृतमा