काठमाडौँ, ३ माघ । मधेश प्रदेश सरकारले आज पहिलो स्वाभिमान दिवस भव्यताका साथ मनाउँदै छ। माघ ३ गतेका दिन प्रदेश नं. २ बाट मधेस प्रदेश नामकरण गरिएको र प्रदेशको राजधानी जनकपुरधाम तोकिएको सम्झनामा प्रदेश सरकारले आज स्वाभिमान दिवस मनाउन लागेको हो। मधेश सरकारका प्रवक्ता समेत रहेका गृहसञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमका अनुसार गत बिहीवार बसेको मन्त्रीपरिषद् बैठकले अबदेखि... विस्तृतमा