काठमाडौँ, ९ माघ । जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टीका संसदीय दलका नेता तथा प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादवले प्रदेश प्रमुखलाई एक पत्र लेख्दै आज बसेको पार्टीको संसदीय दलको बैठकले आजैका मितिबाट समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिएका छन्। मधेश प्रदेश सरकारमा जनमतबाट दुई जना मन्त्री सहभागी छन्। शिक्षा... विस्तृतमा