सिरहा । सिरहामा एक दलित महिला बलात्कार प्रयास प्रकरणमा पत्रकारले नै रकम मागेको आरोप परिवारजनले लगाएका छन् । चार महिनाअघि बलात्कार प्रयासबाट उम्किएकी नरहा गाउँपालिका, बर्छवाकी २५ वर्षीया आनन्दीदेवी सदाय मृत्यु प्रकरणमा रिर्पोटिङको लागि गएका सिरहाका एक पत्रकारले दुई हजार रुपैयाँ लिएको आरोप लगाएका छन् । आनन्दी देवी सदायकी माइत पक्षबाट बोल्दै उनकी आमाले घटनाका बारेमा... विस्तृतमा