जनकपुर । मधेश प्रदेश सरकारद्वारा ल्याइएको स्थानीय सेवा ऐन २०८१ तथा सेवा गठन विधेयकमा त्रुटी भएको भन्दै त्यसको संशोधनको माग उठाइएको छ । सिअहेब (सिनियर) अनमी पाँचौं तहका कर्मचारीहरूको वृद्धि तथा विकासमा असर परेको भन्दै धनुषा सी. अहेब सी. अनमी संघर्ष समितिले प्रदेश सभा सदस्य माननीय संजय महतोलाई ध्यानाकर्षण पत्र बुझाएको छ । संघर्ष समितिका प्रदेश सहसंयोजक रुबी यादव, प्रदेश... विस्तृतमा