रौतहट । माझी समुदायले मनाउने कोशी (लदी) पूजाको अवसरमा चन्द्रपुर नगरपालिकाले एक दिन सार्वजनिक बिदा दिएको छ । हरेक वर्ष फागुन तेस्रो मंगलबार माझी समुदायले यो पर्व मनाउने गर्दछन । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सन्जय काफ्लेले नगर प्रमुख स्तरीय निर्णय अनुसार सार्वजनिक बिदा दिएको उल्लेख गरेका छन् । नगरपालिकाले एक सूचना जारी गर्दै मिति २०८१÷११÷२० गतेका दिन सार्वजनिक बिदा... विस्तृतमा