काठमाडौँ, ९ जेठ । मधेश प्रदेश सरकारबाट माओवादी बाहिरिएको छ । मंगलबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रि सरोजकुमार यादवले मनोमानी गरेको भन्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो। मुख्यमन्त्री सरोजकुमार यादवले छलफल नगरी सरकार पुनर्गठनको तयारी थालेको माओवादीले आरोप लगाएको छ । केन्द्रमा माओवादीलाई दुईवटा मन्त्रालय दिने सहमति भए पिन अहिले एउटै मन्त्रालय दिने भएपछि... विस्तृतमा