जनकपुरधाम । मधेश प्रदेशमा कांग्रेसले चार मन्त्रालय र लोसपाले दुई मन्त्रालयमा आ–आफ्नो अडान राखेपछि नयाँ गठबन्धनमा सकस देखिएको छ । केन्द्रीय राजनीतिमा एमाले–कांग्रेसको सत्ता सहकार्यको सहमति भएसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । सोही निर्णयको आधारमा मुख्यमन्त्री सतीशकुमार सिंहले विश्वासको मत प्राप्त गरिसकेका छन् । प्रदेशसभाको बैठकमा... विस्तृतमा