इटहरी । कोशी प्रदेश सभाका प्रवक्ता समेत रहेका गौतमराज अमात्यले कोशी प्रदेशसभाको कायममुकायम (कामु) सचिवको जिम्मेवारी पाएका छन् । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि सभामुख अम्बरबहादुर विष्टले उपसचिव अमात्यलाई कामु सचिवको जिम्मेवारी दिएका हुन् । बिहीबारको प्रदेशसभा बैठकमा अमात्यले सचिवको जिम्मेवारी निभाएका छन । पशुपतिको जग्गामा... विस्तृतमा