बिराटनगर, ४ फागुन । इलाका प्रहरी कार्यालय भेडेटार, धनकुटाका प्रहरी नायव निरीक्षक जिवन कुमार कार्की र ट्राफिक प्रहरी कार्यालय ईनरुवा सुनसरीका प्रहरी हवल्दार विशाल प्रधानलाई २०८० साल माघ “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित गरी पुरस्कृत गरिएको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने उनिहरुलाई कोशी प्रदेश... विस्तृतमा