विराटनगर , ६ बैशाख। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हटाउने प्रयोजनका लागि संकल्प प्रस्ताव पेस गरिएको छ । नेकपा (एमाले) र माओवादी केन्द्रले परिमार्जित संकल्प प्रस्ताव पेस गरेका हुन् । बिहीबार बसेको बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले संकल्प प्रस्ताव पेस गरेका हुन् । सभामुख अमरबहादुर बिष्टले आफ्नो भनाइ राख्दै सभामा संकल्प प्रस्ताव पेस गर्न... विस्तृतमा