काठमाडौँ, २७ बैशाख । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रका ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका हुन्। ९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसदको समर्थन भए... विस्तृतमा