दुबई, फागुन २ । संयुक्त अरब इमिरेट्स (युएई)मा रहेका नेपाली श्रमिकहरूले अब श्रम स्वीकृति नेपाल फर्किनु नपरी नै प्राप्त गर्न सक्ने भएका छन्। बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले यो सेवाको सुरुवात गरेका हुन्। अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा रहेका... विस्तृतमा