पर्थ । अष्ट्रेलियाको पर्थमा नेपाली समुदायलाई लक्षित गरी एक भव्य परिवारमैत्री सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। फोरइ इभेन्टस्ले मार्च २ तारिख, आइतबार, आयोजना गर्न लागेको उक्त कार्यक्रममा नेपालका चर्चित गायकहरू शिव परियार, नेपाल आइडल विजेता करण परियार, प्रथम रनरअप सलोमी गुरुङ लगायतका कलाकारहरूले प्रस्तुति दिनेछन्। कार्यक्रमलाई अझ रोमान्चक बनाउन लोकप्रिय मोडेल तथा... विस्तृतमा