काठमाडौं । अष्ट्रेलियामा वृद्धा बिरामीमाथि कुटपिट गरेको आरोपमा एक जना नेपाली नर्स पक्राउ परेकी छन्। नाइन न्युज सिड्नीका अनुसार इपिङ शहरको एउटा वृद्धवृद्धाको हेरचाह गर्ने केन्द्रमा नर्सिङ सहायकका रुपमा कार्यरत अस्मिता पाण्डे पक्राउ परेकी हुन् । उनकै सहकर्मीले कुटपिट गरेको उजुरी दिएपछि उनी गएको बर्ष पक्राउ परेकी थिइन् । उनी वर्किङ भिसामा अष्ट्रेलिया पुगेकी थिइन् ।... विस्तृतमा