गैर आवासीय नेपाली संघको अध्यक्षमा डा. बद्री केसीले औपचारिक घोषणा उत्साहपूर्ण देखिएको छ । ९ बुँदे प्रतिवद्धता सहित केसीले २०२३–०२५ कार्यकालकालागि ५० बढी देशका प्रतिनिधीमाझ दावेदारी प्रस्तुत गरेका छन्। अक्टुबर १७ देखी २० गतेसम्म हुने ११ औं महाधिवेशनमा २ वर्षमा पूरा गर्न सक्ने प्रतिवद्धता अघि सारेका छन्। केसी २०१३ मा केन्द्रिय कोषाध्यक्ष, २०१५ र २०१७ मा २ कार्यकाल महासचिव,... विस्तृतमा