काठमाडौँ, २० कार्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)को बैंठकमै भूकम्प पीडितको लागि एक करोडभन्दा बढी सहयोग जुटेको छ । सबैभन्दा बढी पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक डा. शेष घलेले ५० लाख सहयोग घोषणा गरेका छन् । डा. घले प्रमुख अतिथि र कुँवरको अध्यक्षतामा भर्चुअल माध्यमबाट बसेको बैठकमा संघका अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष विनोद कुँवरले १० लाख सहयोग घोषणा गरेका छन् भने... विस्तृतमा