काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को पहलमा स्थापना हुन लागेको एनआरएन डेभलपमेन्ट फन्डको कम्पनी दर्ता प्रक्रिया सुरु भएको छ । काठमाडौंमा उपलब्ध संस्थापकहरुले कम्पनी दर्ताका लागि प्रबन्धपत्रमा हस्ताक्षर गरेका छन् । संघका अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष तथा संरक्षक जीवा लामिछाने लगायतले प्रबन्धपत्रमा हस्ताक्षर गरेको संघले बिहीबार... विस्तृतमा