भक्तपुर । सोझो अर्थमा संघियता सहमतिय व्यवस्थाको विकेन्द्रीकृत रुप हो।शक्ति र अधिकारलाई सैद्धान्तिक मात्र नभइ संस्कारगत हिसाबले स्थापित निकायहरुबिच प्रत्यायोजित हुन सकेमा संघिय व्यवस्था सफल भएको मानिन्छ ।संसारमा देशको बनोट, परिस्थिति एंव संरचनाबमोजिम विभिन्न संघियताका अभ्यासहरु प्रचलनमा छन।नेपालको सन्दर्भमा संघिय विचार उत्पत्तिका हिसाबमा कुनै राजनैतिक दल यसको... विस्तृतमा