काठमाडौँ । “पाँच वर्ष, ६० महिना भन्दा माथिका बालबालिका लक्षित प्रारम्भिक बाल शिक्षा नेपालमा गैरकानुनी हुन् । नेपाल सरकारले चाहेमा जहिलेपनि यसमा कारवाही गर्न सक्छ ।” अधिवक्ता अनिल आचार्यले प्रि-स्कूल/ मन्टेश्वरी/ पूर्व प्राथमिक विद्यालय सञ्चालकहरूको भेलामा यस कुराको उद्घघोष गर्नु भएको हो । समय समयमा यस विषयमा विभिन्न अधिकारकर्मीहरूले सवाल उठाउँदै आएका पनि छन् । शिक्षा... विस्तृतमा