बिक्रम भक्त जोशी 'हेलो…' '………' 'हेलो…' '………' उताबाट फोन राखेको चाल पाउंछु। मोबाईलको घडीले रातिको १२:३० देखाईरहेको थियो। हिजो पनि यति खेरै यसरी नै ब्ल्याङ्क कल आको थियो। नम्बर नयाँ थियो। मेरो मोबाईलको लिस्टमा थिएन। ट्रुकलरबाट हेर्दा पनि नम्बर रजिष्टर भाको देखिएन। यतिबेला फोन गरेर नबोल्ने कि त चिनजानकैहरु जिस्किंदैछन् या त कोई अन्जान ब्लफ मार्दैछन्। यहि सोच्दै मात्र थिएं... विस्तृतमा